पोर्टो रीकोकी सुन्दरीले यो बर्षको ‘मिस वर्ल्ड २०१६’को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा पोर्टो रीकोकी स्टेफनी डलले यो उपाधी जितेकी हुन् ।
१९ बर्षकी यी सुन्दरीले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् ।...
टीजर र केहि तस्बिर सार्वजनिक भएपछि दर्शक र चलचित्रकर्मीको आँखामा परेको चलचित्र ‘डायरी’को एक आइटम गीत सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने चलचित्रको आइटम गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचरिङ गरिएको छ ।
छुल्ठिम इन्टरटेन्मेन्ट र एयर क्रु प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा...