21°C Kathmandu, Nepal श्रावण ८ गते, २०७४ - ०६ः४२
Follow us:
Test

नेपाली महिला टोलीले मलेसियालार्इ हरायो

२ पुस, काठमाडौं । नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबलमा मलेसियामाथि जित हात पारेको छ ।

अर्को साताबाट भारतमा सुरू हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले शनिबार भएको खेलमा भ्रणणकारी टोली मलेसियालार्इ १–० गोल अन्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७ औँ मिनेटमा गोल गरेकी हुन् । यो गोल नै नेपालको जितमा निर्णायक बन्यो ।

फिफा वरियतामा नेपालभन्दा मलेसिया २६ स्थान पछि छ । नेपाल १ सय १२ औँ स्थानमा छ भने मलेसिया ८६ औँ स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express