24°C Kathmandu, Nepal आषाढ़ १० गते, २०७४ - १९ः४२
Follow us:
Test

गल्छी गाउँपालिका १ र २ मा एमाले प्यानलनै विजयी

बैरेनी, जेठ । धादिङको गल्छी गाउँ पालिका वडा नम्बर १ र २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमालेबाट १०११ मतका साथ षडानन्द खनाल वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका हरिप्रसाद खतिवडाले ५९९ र नेकपा माओवादी केन्द्रका काजी बज्राचार्यले ६४ र राप्रपाका लोकबहादुर श्रेष्ठले १९ मत पाएका छन ।

दुई वटा वडामा गरि नेकपा एमालेले अध्यक्षमा १९६७ कांग्रेसले १३३५, माओवादीले ४५ र राप्रपाले १४ मत पाएको छ भने उपाध्यक्षमा एमाले १९७३, कांग्रेसले ६४३, माओवादीले ६९० मत पाएका छन् ।

कुल मतदाता २२७१ रहेको यस वडामा १८०२ मत खसेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express