चैत्र १६ गते, २०८० - १९ः२५
Follow us:

प्रदेश ३ बाट धादिङको कुन स्थानीय तहमा कति बजेट ? (शीर्षक र बजेटसहित)

धादिङ, १८ असार । सरकारले प्रदेश नम्बर ३ का लागि बजेट छुट्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ का लागि धादिङका लागि छुट्याएको हो ।

प्रदेश सरकारले जिल्लाको सडक संरचनाका लागि सर्वाधिक रकम छुट्याएको छ ।

धुनिबेसी नगरपालिका

१. भोट डाँडा–सेढाई गाउँ खा.पा., धुनिबेसी न.पा.–३, ५० लाख
२. नौबिसे बजार–दोभान–लिखु–टिष्टुङ सडक ६० लाख
३. पिपलामोड–महेशफाँट–रमाईलोचौर–कोल्पु सडक ५० लाख
४. खर्केडाँडा पिकनिक पार्क २० लाख
५. तोप्लाङ भ्यू टावर ५० लाख
६. टायलघर–जीवनपुर–धुनिबेसी सडक आयोजना ४ करोड
७. भोटडाँडा पहिरो नियन्त्रण, धुनिबेसी न.पा–३ २९ लाख
८. स्याउली बजार–महेश खोला तटबन्ध, धुनिबेसी न.पा.–५ २० लाख
९ .टायलघर–जीवनपुर–धुनिबेसी सडक १३ लाख
१०. रानीवन–जीवनपुर खा.पा. योजना गुणस्तर सुधार ४ लाख

निलकण्ठ नगरपालिका

१. काउले–पात्ले–गनेडाँडा–मोहरखोला–आम्बोटे–स्याउली सडक ३० लाख
२. अल्छी डाँडा–पौवा–रिजालथोक–भैरवी मन्दिर–पर्यटकिय मार्ग ३० लाख
३. बाझोगरा–फ्याक्से–दलितबस्ती–लिफ्ट खा.पा., निलकण्ठ–५ ३० लाख
४. तमई–रातमाटे स्कुल–पात्दे स्कुल खेल मैदान निर्माण ५० लाख
५. गुठ र अम्बोटे खेल मैदान ५० लाख
६. कुमाल गाउँ पानी ट्याङकी निर्माण, निलकण्ठ–१२ ३० लाख
७. मनरुपी मा.बि. भबन निर्माण ३० लाख
८. पनेती खोला सिंचाई योजना, निलकण्ठ–५ ५० लाख
९ .सुनौला बजार खा.पा., निलकण्ठ–६ ५० लाख
१०. बसाहा लिफ्ट सिंचाई ५० लाख
११. सेउली–काउले–सडक स्तरोन्नती ५० लाख
१२. हनुमानडाँडा–सिम्ले–टोड्के सडक, निलकण्ठ–१०÷११ ५० लाख
१३. चमेरे गुफा संरक्षण २० लाख
१४. घिमिरे जंघार–थुम्की–जनकमोड–रिजालडाँडा सडक नि.न.पा.–१२ १ करोड
१५. स्याउली–मानेडाँडा–भोर्ले–बेलगैरा–ढोलखोला सडक नि.न.पा.–१३ १ करोड
१६. आँपखोला नदि नियन्त्राण आयोजना नि.न.पा.–४ २० लाख
१७. आसी खोला, थोपलखोला संरक्षण नि.न.पा.–८ र १२ २० लाख
१८. धादिङबेसी खा.पा. गुणस्तर सुधार आयोजना ४ लाख
१९. सुनौलाबजार–फोस्रेटार सडक ४५ लाख

खनिँयाबास गाउँपालिका

१. किन्ताङफेदी–राउते–दार्खा सडक ६० लाख
२. किन्ताङ–बच्छला–बिर्चेत–अर्थली–खाजागाउँ–सडक ५० लाख

गंगाजमुना गाउँपालिका

१ चिमचोक–साधन–ढाँडखर्क–मंसिरे–मान्वु सडक ३० लाख
२ गुम्दी–फुलखर्क–बसेरी सडक ४० लाख
३ हटिया–शिरबोटे–महालक्ष्मी सडक ३० लाख
४ गंगाजमुना गा.पा.–बसेरी–बुढाथुम–फलखर्क–री सडक ५० लाख

गजुरी गाउँपालिका

१. गजुरी–भदौरे–राक्सिङ सडक ३० लाख
२. आदमघाट–थुम्की डाँडा सडक ४० लाख

गल्छी गाउँपालिका

१. फोस्रेटार–आदमटार–केउरेनी सडक ३० लाख
२. बान्द्रे–ढुङ्गे–दागर्चा–पाल्चोक सडक ३० लाख
३. गल्छी पुल–बतासे–डुम्रीचौर–कल्लेरी सडक ६० लाख
४. सुत्केरी ढुङ्गा–कार्कीडाँडा–रैले–मकवानपुर–गल्छी सडक ५० लाख
५. फोस्रेटार–परेवाटार–बेनि दोभान–बैकल्पिक लोक मार्ग कालोपत्रे २ करोड
६. भुत्याहा बेलिनिटार त्रिशुली नदी नियन्त्रण, गल्छी गा.पा.–२ २४ लाख
७. राताचौर लिफ्ट खा.पा. २० लाख

ज्वालामुखी गाउँपालिका

१. देउराली–गैरागाउँ–ज्वालामुखी–साल्वास–भकारे सडक ४० लाख
२. धौखोला–अमराई–ठुलोचौर–दर्वुङफाँट सडक ग्राभेल ३० लाख
३. अंगेरी बिसौने–डाँडा पुर्सु–सिमभञ्ज्याङ सडक ३० लाख
४. ससाहा–अमराई–दर्वुङफाँट सडक ग्राभेल ४० लाख
५. पाल्पा भञ्ज्याङ–साँध भञ्ज्याङ–ठुलोचौर–दर्वुङघाट सडक ५० लाख
६. साँध भञ्ज्याङ–खरी–बुङ्कोटघाट–सडक ५० लाख
७. समि भञ्ज्याङ–उ.मा.बि. भबन ५० लाख
८. ऐतिहासिक मैदीकोट भ्यू टावर निर्माण ५० लाख

त्रिपुरासुन्दरी गाउँपालिका

१. ठुलीबेसी–मुलपानी–मुर्चोक सडक ३० लाख
२. शहिदपार्क–गोलाङ–सल्लाघारी–बेलुङ सडक ३० लाख
३. सल्यानटार–आगिन्चोक–बेलुङ सडक ३० लाख
४. बानियाँ गाउँ–बरश्वारा–सुनपोखरी सडक, वडा नं. ३ ५० लाख
५. सिमबेसी–सल्लाघारी सडक, वडा नं. ६ ५० लाख
६. खहरे खोल्सी पहिरो तथा खोल्सी नियन्त्रण, वडा नं. ७ २४ लाख
७. सल्यानटार खा.पा. ३९ लाख ५० हजार
८. सल्यानटार एकिकृत बस्ती बिकास ३ करोड

थाक्रे गाउँपालिका

१. महादेवबेसी–निगाले–आग्रा (मोहरिया) सडक ८५ लाख
२. महादेवबेसी–हलथुम–गोगनपानी सडक ३५ लाख
३. दामेचौर–बाहुनथान–महादेवबेसी सडक ५० लाख
४. लिति महांकाल खेल मैदान संरक्षण, वडा नं. ४ २४ लाख
५. वालुवाफाँट–मान्खुटार सिंचाई, वडा नं. ११ ९९ लाख
६. समनटार सिंचाई, वडा नं. २ ७४ लाख

नेत्रावती गाउँपालिका

१. कटुन्जे–सेम्जोङ–मार्पाक सडक ३० लाख
२. नेत्रावती लिफ्ट खा.पा. ३० लाख
३. टोड्के–कुपिण्डे सडक ३० लाख
४. कटुन्जे बजार–हुलाक गाउँ खा.पा. ५० लाख

बेनिघाट रोराङ गाउँपालिका

१. बड्डाँडा–जरुङ्ग–बासखर्क सडक ३० लाख
२. मझिमटार–ऐवाङ–भुवा भञ्ज्याङ सडक ३० लाख
३. बृहद कृषक तालिम केन्द्र वडा नं. ७ ३ करोड
४. सितलबजार नदि नियन्त्रण, वडा नं. ३ २० लाख
५. धुषाटार–बिदाङ सिंचाई, वडा नं. ६ ५९ लाख

रुवी भ्याली गाउँपालिका

१. झार्लाङ–सेर्तुङ–लापा–तिप्लिङ सडक १ करोड
२. खनियाबास–अग्थली–किथुम–सिङ्गला सडक ५० लाख
३. बतासेडाँडा–बोराङ–रउचेत–लापा–ठुलोगाउँ सडक ५० लाख
४. लोत्से पहिरो नियन्त्रण लिपिङ्ग, वडा नं. १ २४ लाख

सिद्धलेक गाउँपालिका

१. बेल्टार–ठाँटी–बुङचुङ सडक ४० लाख
२. परेवाटार–गजुरीटार–आदमटार सडक ४० लाख
३. सिद्धलेक गा.पा. महिला सामुदायिक भबन ३० लाख
४. बुङचुङ–आरुवास–भेडाबारी–मैदान सडक ४० लाख
५. पात्लेगाउँ खा.पा., वडा नंं. २ २० लाख

प्रतिकृया लेख्नुहोस्: